३ लाख १९ हजार नक्कली नोटसहित पक्राउ « Khabarhub

३ लाख १९ हजार नक्कली नोटसहित पक्राउ


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- प्रहरीले ३ लाख १९ हजार नक्कली नोटसहित एक जनालाई चितवनमा पक्राउ गरको छ ।

पक्राउ पर्नेमा मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय जितबहादुर लोप्चन रहेको प्रहरीले जनाएको हो ।

इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखेको छ ।

लोप्चनको घरको मकैको कुन्युमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ५ : ४६ बजे

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’

एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ– पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ