विश्वमा कोभिड-१९ संक्रमितको संख्या ४ करोड नाघ्यो « Khabarhub

विश्वमा कोभिड-१९ संक्रमितको संख्या ४ करोड नाघ्यो


५ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमितको संख्या चार करोड नाघेको छ।

विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड ८ लाख ९५ हजार ४ सय ३५ जना कोभिड- १९ सङ्क्रमित भएका छन्।

संक्रमणका कारण विश्वभरी ११ लाख २६ हजार ३ सय ८२ जनाको मृत्यु भएको छ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये २ करोड ७९ लाख ६१ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसमुक्त भएको बताइएको छ।

कोभिडका कारण सबैभन्दा बढी प्रभावित देश अमेरिकामा ८२ लाख ७६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  १० : २० बजे

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा

दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आजदेखि  

इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको