संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको  आग्रह « Khabarhub

संक्रमितको उपचारमा रेम्डेसिभिर प्रयोग नगर्न डब्ल्युएचओको  आग्रह


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रेम्डेसिभिर औषधिको कोरोना संक्रमितको उपचारमा प्रयोग नगर्न आग्रह गरेको छ ।

संक्रमितको उपचारमा रेम्डेसिभिरले केही पनि सकारात्मक प्रभाव नपारेकाले त्यसको प्रयोग नगर्न डब्ल्युएचओले आग्रह गरेको हो ।

डब्ल्युएचओले अहिले कोरोना संक्रमितमा रेम्डेसिभिर प्रयोग गरिरहेका देशहरूलाई यसको प्रयोग तत्काल बन्द गर्न पनि आग्रह गरेको छ।

डब्लूएचओले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो दिशानिर्देश समितिले सिफारिस गरेबमोजिम रेम्डेसिभिर प्रयोग भइरहेको छ भने त्यसलाई तुरुन्तै बन्द गरौं । हामीले यो औषधि कोरोना संक्रमतिको उपचारमा प्रभावकारी छ भन्ने कुनै प्रमाण फेला पार्न सकेनौं।’

रेम्डेसिभिरको प्रयोगबाट संक्रमितको उपचारमा सकारात्मक प्रभाव पारेको भन्दै केही मुलुकहरूले धमाधम यसको प्रयोग गरिरहँदा डब्ल्युएचओको यस्तो धारणा बाहिरिएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ९ : १० बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका