यस्ता छन् भगवान श्रीरामका भाइ शत्रुघ्नका खास रहस्य ! | Khabarhub Khabarhub

यस्ता छन् भगवान श्रीरामका भाइ शत्रुघ्नका खास रहस्य !


६ मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख भएअनुसार अयोध्याका राजा दरशरथका कौशल्या, सुमित्रा र कैकेयी गरी तीन वटी श्रीमती थिए ।

उनीहरुबाट चार पुत्र जन्मिए । त्यस मध्ये ज्येष्ठ पुत्र थिए भगवान श्रीराम । रामका तीन भाइ थिए । लक्ष्मण भरत र शत्रुघ्न । राम कौशल्याका पुत्र थिए भने सुमित्राका पुत्र लक्ष्मण र शत्रुघ्न थिए ।

त्यस्तै कैकेयीका पुत्र थिए भरत । शत्रुघ्न चार दाजु भाइमध्ये सबैभन्दा कान्छा थिए । श्रीरामका दुई बहिनी पनि थिए, शान्ता र कुकबी ।

आज हामी तपाईलाई राजा दशरथका कान्छो छोरा शत्रुघ्नको बारेमा केही रहस्यमय कुरा जानकारी दिदैछौँ-

१. राम वनवास गएपछि शत्रुघ्नले राजा भरतको सेवा गरेका थिए । उनले सबैलाई छोडेर दाजुको सेवामा तल्लिन हुनु नै आफ्नो कर्तव्य सम्झिए ।

२. मन्थराको कारण नै भगवान श्रीराम वनवास जानुपरेको खबर थाहा पाएपछि उनले लात्तिले हानेर मन्थरा तोडेका थिए ।

३. शत्रुघ्नकी श्रीमतीको नाम श्रुतकीर्ति थियो । उनी राजा जनकका भाई कुशध्वजकी छोरी थिइन् ।

४. मथुरामा शत्रुघ्नका पुत्र सुवाहु र विदीशामा अर्का पुत्र शत्रुघातीको शासन थियो ।

५. श्रीरामको आदेशपछि शत्रुघ्नले मथुराका राजा लवासुरको वध गरेका थिए ।- एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ५ : २५ बजे

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ

आजका समाचार : सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’देखि सुहाङको शपथसम्म

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी

पशुपति परिसरमा भेटिनुअघि वसन्तपुरमा देखिएकी थिइन् स्नेहा

काठमाडौं- चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी २० वर्षीया स्नेहा

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जग लघु, घरेलु तथा

दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु 

दोलखा– जिल्लामा चालु वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको