अलैंची एक फाइदा अनेक « Khabarhub

अलैंची एक फाइदा अनेक


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका विभिन्न जिल्लाहरुमा अलैंची उत्पादन हुन्छ । तर अलैंचीको फाइदा बारे धेरैलाई थाहा नहुन सक्छ ।

अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले विभिन्न रोगको उपचारमा समेत सहयोग पुर्‍याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ ।

खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ । अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ।

साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ । आजकल मानिस यति व्यस्त भए कि, उनीहरुलाई छिटो थकाइ लाग्ने र तनाव पनि हुन्छ ।

यदि तपाइँले अलैंचीको दानालाई राम्रासँग पिसेर प्रयोग गर्दा पनि यसले तनाव कम गर्छ । साथै तपाइँको तनावलाई पनि अलैंचीले कम गर्छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ५ : ०८ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ