संविधानअनुसार संसद् जीवितै छ – जनार्दन शर्मा « Khabarhub

संविधानअनुसार संसद् जीवितै छ – जनार्दन शर्मा


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्माले संसद् जीवितै रहेको दाबी गरेका छन्।

पूर्वमन्त्रीसमेत रहेका शर्माले सोमबार बिहान सामाजिक सञ्जालमार्फत संविधानअनुसार संसद् जीवितै रहेको जिकिर गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटन गर्दै वैशाख १७ र २७ गतेलाई चुनावसमेत घोषणा गरेपछि यसको सर्वत्र विरोध भएको छ ।

नेता शर्माले फेसबुकमा लेखेका छन, ‘संविधानअनुसार संसद् जीवित नै छ।’

https://www.facebook.com/janardan.sharma.5661/posts/3446135338944272

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ९ : ५० बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।