हस्ताक्षर दुरुपयोग गरेको लामाको आरोप « Khabarhub

हस्ताक्षर दुरुपयोग गरेको लामाको आरोप


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका नेता तथा विघटित प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाले आफ्नो हस्ताक्षरको दुरुपयोग भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्तावका लागि संकलित हस्ताक्षरमा आफ्नो हस्ताक्षरको दुरुपयोग भएको लामाको आरोप छ ।

उनले यसअघि नै अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरलाई संसद सचिवालयमा बुझाइएको लामाको भनाइ छ । लामा आज प्रधानमन्त्रीले बोलाएको भेलामा सहभागी हुन बालुवाटार पुगेका छन् ।

हुम्लाबाट तत्कालीन माओवादीको बागी उम्मेदवार बनेर जितेका लामा सांसद निर्वाचित भएपछि नेकपामै सामेल भएका थिए ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ३९ बजे

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच