उमेरमै विवाह गर्न अपनाउनुहोस् यी उपाय « Khabarhub

उमेरमै विवाह गर्न अपनाउनुहोस् यी उपाय


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्र अनुहार दिशा र आसपास रहेका वस्तुले समेत बिभिन्न उर्जा उत्पन्न गर्दछन् । यस्ता उर्जाले मानिसलाई प्रभावित बनाउने गर्दछ । वास्तु अनुसार यसरी उत्पन्न हुने उर्जा सकारात्मक भए प्रगति हुन्छ तर नकारात्मक भए कैयौं समस्याको सामना गर्नुपर्ने हुन्छ ।

यस प्रकारले उत्पन्न हुने उर्जा जीवनका हर क्षेत्रमा लागु हुने गर्दछ । यस्ता उर्जाले मानिसको विवाहमा समेत प्रभाव पार्दछ । त्यसैले विवाहमा कुनै रुकावट वा समस्या आइरहेको छ भने निम्न उपाय गर्नु पर्दछ ।

१. वास्तुशास्त्र अनुसार जुन युवकको उमेरमा विवाह भएको छैन यस्ता युवकले दक्षिण र दक्षिण पश्चिम दिशामा सिरानी पारेर सुत्नु हुदैन । यसले विवाहमा बाधा उत्पन्न गर्दछ ।

२. यदि लगातार विवाहमा समस्या आइरहेको छ वा कुरा चलेपनि विवाह हुन पाएको छैन भने यस्ता युवकले कालो रंगका कपडा र अरुको सामाग्रीको प्रयोग गर्नुहुदैन । वास्तु अनुसार विवाहयोग्य उमेरका युवकले कालो रंगबाट दूरी बनाउनु पर्दछ ।

३. वास्तुशास्त्र अनुसार विवाह योग्य उमेरका युवकले चीम मुनि (आखाँ सामुन्नेमा पारेर) सुत्नु हुदैन । यस्ता स्थानमा सुत्दा विवाहमा बाधा आउने गर्दछ ।

४. विवाह योग्य युवकले एकभन्दा बढि ढोका भएको कोठामा सुत्नु हुदैन । साथै हावा वा प्रकाश कम हुने कोठामा समेत सुत्नु हुदैन ।

५. वास्तु अनुसार गहिरो वा अध्येरो रंग भएको कोठामा सुत्नु हुदैन । विवाहयोग्य उमेरका युवकले चम्किलो रंग भएको सकेसम्म पहेलो, गुलाबी कोठामा सुत्नु उपयुक्त हुन्छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ४५ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको