प्रदेश १ मा ९४ कोरोना संक्रमित थपिए, २७६ डिस्चार्ज « Khabarhub

प्रदेश १ मा ९४ कोरोना संक्रमित थपिए, २७६ डिस्चार्ज


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २७६ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

यससँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या २५ हजार ३९५ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशमा ७५० को पीसीआर परीक्षण गरिएकामा ४१ महिला र ५३ पुरुष गरी कूल ९४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या २९ हजार ४२६ पुगेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : २७ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ