३३६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत « Khabarhub

३३६ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत


६ पुस २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर हाल ३३६ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार २७९ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ भने ५७ जना भेन्टिलेटरमा छन् ।

सोमबारको तथ्यांक अनुसार प्रदेश १ मा २० जना आईसीयूमा र ४ को भेन्टिलेटरमामा उपचार भइरहेको छ ।

त्यस्तै प्रदेश २ मा ७  जना आईसीयूमा र ४ को भेन्टिलेटरमा उपचार भइरहेको छ भने  बागमती प्रदेशमा ११२ जना आईसीयूमा तथा ३२ को भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशमा ८१  जना आईसीयू छन् भने १० को भेन्टिलेटरमा उपचार भइरहेको छ । लुम्बिनी प्रदेशमा ५० जना आईसीयूमा छन भने ४ भेन्टिलेटरमा उपचार भइरहेको न्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा ५ जना आईसीयूमा र ३ को  भेन्टिलेटरमा उपचार भइरहेको छ भने  सूदुरपश्चिम प्रदेशमा ४  जनाको आइसियुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १० : ४८ बजे

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन।

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने