डा. आशा सिंहलाई एआईजीको दर्ज्यानी चिह्न प्रदान « Khabarhub

डा. आशा सिंहलाई एआईजीको दर्ज्यानी चिह्न प्रदान


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको प्राविधिक तर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएकी डा. आशा सिंहले दर्ज्यानी चिह्न पाएकी छन् ।

मन्त्रिपरिषदको माघ ६ गते बेसेको बैठकले प्रहरी नायव महानिरीक्षक (डिआईजी) सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयानुसार एआईजीमा बढुवा भएकी सिंहलाई बुधबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

एआईजीमा बढुवा भएकी सिंह नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी पाएकी छन् ।

दर्ज्यानी चिह्न प्रदान गर्दै आईजी खनालले नेपाल प्रहरी अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै एआईजीमा बढुवा भएकी डा. सिंहले त्रुटीरहितन ढंगले सुम्पिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : ५५ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।