डा. आशा सिंहलाई एआईजीको दर्ज्यानी चिह्न प्रदान « Khabarhub

डा. आशा सिंहलाई एआईजीको दर्ज्यानी चिह्न प्रदान


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको प्राविधिक तर्फको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएकी डा. आशा सिंहले दर्ज्यानी चिह्न पाएकी छन् ।

मन्त्रिपरिषदको माघ ६ गते बेसेको बैठकले प्रहरी नायव महानिरीक्षक (डिआईजी) सिंहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदको निर्णयानुसार एआईजीमा बढुवा भएकी सिंहलाई बुधबार एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

एआईजीमा बढुवा भएकी सिंह नेपाल प्रहरी अस्पतालको प्रमुखको जिम्मेवारी पाएकी छन् ।

दर्ज्यानी चिह्न प्रदान गर्दै आईजी खनालले नेपाल प्रहरी अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतिका लागि अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै एआईजीमा बढुवा भएकी डा. सिंहले त्रुटीरहितन ढंगले सुम्पिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  १ : ५५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच