५ हजार घुससहित सहायक वन अधिकृत पक्राउ « Khabarhub

५ हजार घुससहित सहायक वन अधिकृत पक्राउ


८ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपेन्देहीको सैनामैना सव–डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

घर बनाउनका लागि काठ उपलब्ध गराउनका लागि भेरिफिकेशन सिफारिस गरिदिए बापत सेवाग्राहीबाट लिएको ५ हजार रुपैयाँ घुससहित सहायक वन अधिकृत श्रेष्ठ पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले श्रेष्ठलाई घुस लिइसकेको अवस्थामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँबाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार  ३ : ३३ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका