चुम्बन गर्नु अघि ख्याल गर्नुहोस, नत्र घातक हुनसक्छ « Khabarhub

चुम्बन गर्नु अघि ख्याल गर्नुहोस, नत्र घातक हुनसक्छ


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माया गर्ने जोडिका लागी होस् वा विवाहित जोडि दुबैका लागी चुम्बन महत्वपुर्ण मानिन्छ ।

मायालाई परिभाषित गर्दा चुम्बनलाई पर्यावाची झै मानिन्छ । विशेषगरी जोडीका लागी प्रेमलाई प्रष्ट्याउन वा प्रेमको निशानीका रुपमा चुम्बनलाई मान्ने गरीन्छ ।

चुम्बनले मानसिक स्थिरताका साथै शारीरिक सामिप्यता समेत बढाउँछ । तर चुम्बन गर्ने हरेक पटक माया साट्ने विकल्प मात्र नभई रोग भित्र्याउने कारण पनि बन्न सक्छ । तसर्थ चुम्बन गर्दा यसबाट हुने खतराबारे जानि राख्नु उचित हुन्छ ।

१. रुघाखोकी
रुघाखोकी चुम्बनबाट सर्ने रोगमा सबैभन्दा पहिलोमा पर्दछ । रुखाखोकी भएका ब्यक्तिलाई चुम्बन गर्दा उक्त ब्यक्तिको र्याल अर्काे ब्यक्तिको मुखमा पर्ने भएकाले यो रोग सर्ने खतरा हुन्छ । तसर्थ रुघा लागेको बेला आफ्नो पार्टनरलाई चुम्बन नगर्नु बेस हुन्छ ।

२. फोका/ठेउला
केहि मानिसमा ओठमा फोका वा ठेउला आउने गर्दछ । तर ओठमा फोका वा ठेउला आएको बेला पार्टनरलाई चुम्बन नगर्नु बेश हुन्छ । अन्यथा उक्त फोका वा ठेउला सर्ने जोखिम हुन्छ ।

३. खटिरा
यदि कोहि मानिसको मुखमा खटिरा आएको छ भने त्यसबेला उक्त मानिसलाइ चुम्बन गरेमा पनि खटिरा सर्न सक्छ । खटिरा आफैमा सरुवा रोग भएकाले चुम्बन गर्दा होस् वा यौन सम्पर्क गर्दा पार्टनरमा सर्ने संभावना हुन्छ ।

४. श्वासप्रश्वास सम्बन्धी रोग
श्वासप्रश्वास सम्बन्धी समस्या वा रोग भएका ब्यक्तिलाई चुम्बन गर्दा पार्टनरमा पनि यो रोग सर्न सक्छ । अर्थात ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोग भएका ब्यक्तिलाई चुम्बन गरेमा पार्टनरमा यि रोग सर्ने उच्च खतरा हुन्छ ।

५. मुख वा गिजासम्बन्धी रोग
यदि कोहि मानिसमा मुख वा गिजामा कुनै संक्रमण वा रोग छ भने चुम्बनको माध्यमबाट यो रोग सर्ने गर्दछ । कतिपय अवस्थामा चुम्बनले जिब्रोको समेत रोग हुने खतरा बनाउँछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ९ : ३५ बजे

विदेशी विश्वविद्यालयको सम्बन्ध लिएका कलेजको विषयमा चुइँक्क बोलेन बालेन सरकार

काठमाडौं– बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले पहिलो दिनको मन्त्रिपरिषद् बैठकबाट

मन्त्री रावलले सहकारी पीडितसँग थालिन् प्रत्यक्ष संवाद, सय दिनमा बचत फिर्ताको योजना

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

ओझेलमा भोजपुर खैराङको छत्रपति गैया

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङमा अवस्थित छत्रपति गैया (बाघ) थान

नेतृत्वको बचाउमा ऐन महर, भन्छन् : सुहाङले दलको नेतामा दाबी गरे पनि निर्वाचनको अवस्था बनेन

काठमाडौं- नेकपा (एमाले) को संसदीय दलको नेता चयनमा पार्टी नेतृत्वको

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

काठमाडौं– सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको