नेपाल चाटर्ड एकाउन्टेन्ट संघको अध्यक्षमा वाग्ले पुन: निर्वाचित « Khabarhub

नेपाल चाटर्ड एकाउन्टेन्ट संघको अध्यक्षमा वाग्ले पुन: निर्वाचित


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल चाटर्ड एकाउन्टेन्ट संघको अध्यक्षमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् ।

उनी यसअघिपनि संघको अध्यक्ष थिए ।

संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष आनन्द वाग्ले र उपाध्यक्ष दीपक पाण्डेबीच भीडन्त भएको थियो ।

यस्तै उपाध्यक्षमा रमेश धिताल बिजयी भएका छन् भने कोषाध्यक्षमा सुशील घिमिरे बिजयी भएका छन्। महासचिवमा तेज सुवेदी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : ४४ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा