नेपाल चाटर्ड एकाउन्टेन्ट संघको अध्यक्षमा वाग्ले पुन: निर्वाचित « Khabarhub

नेपाल चाटर्ड एकाउन्टेन्ट संघको अध्यक्षमा वाग्ले पुन: निर्वाचित


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल चाटर्ड एकाउन्टेन्ट संघको अध्यक्षमा आनन्द शर्मा वाग्ले निर्वाचित भएका छन् ।

उनी यसअघिपनि संघको अध्यक्ष थिए ।

संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष आनन्द वाग्ले र उपाध्यक्ष दीपक पाण्डेबीच भीडन्त भएको थियो ।

यस्तै उपाध्यक्षमा रमेश धिताल बिजयी भएका छन् भने कोषाध्यक्षमा सुशील घिमिरे बिजयी भएका छन्। महासचिवमा तेज सुवेदी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ७ : ४४ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको