ग्यास पाउनु भएको छैन, यी स्थानमा जानोस् तत्कालै पाउनुहुन्छ (सूचिसहित) « Khabarhub

ग्यास पाउनु भएको छैन, यी स्थानमा जानोस् तत्कालै पाउनुहुन्छ (सूचिसहित)


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ —  माग उच्च भएपछि ग्यासमा भएको कालोबजारी रोक्न आजदेखि विभिन्न २२ स्थानबाट ग्यासको खुद्रा विक्री सुरु भएको छ ।

ग्यास नपाएर छटपटिएका उपभोक्ताले ती स्थानबाट तत्कालै ग्यास पाउने प्रबन्ध गरिएको छ ।

 आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएसँगै आजैदेखि काठमाडौं उपत्यकाका विभिन्न २२ स्थानमा फरक/फरक ब्राण्डका ग्यास वितरण सुरु भएको हो ।

ग्यास वितरण दैनिक बेलुका ५ बजेसम्म हुने एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

कुन ग्यास कहाँबाट बिक्री ?

संघले निकालेको विज्ञप्ति अनुसार विभिन्न २२ वटा ब्राण्डका ग्यासको २२ स्थानबाट खुद्रा विक्री सुरु भएको छ ।

नेपाल ग्यास – बालाजु, अनामनगर र सातदोबाटो

सागर ग्यास – जडिबुटी, एसटीसीले साल्ट ट्रेडिङ कालीमाटी र जडिबुटी

ओम ग्यास – थली र नैकाप

बाबा/श्री/लुम्बनी – कपन, धुम्बाराही

सिद्धार्थ – इमाडोल

श्रीमाया – सतुंगल

लोकप्रिय – नैकाप

राजधानी – सितापाइला

सूर्य – जगाती

गीता – धुम्बाराही

हिमाल – भगवती बहाल

नमस्ते – कागेश्वर मनहरा

भानु – गोंगबु

एभरेष्ट – सिफल

श्रीराम – ललितपुर

सरकारले ग्यास उद्योगले पनि रिटेल काउन्टर खोल्न दिने निर्णय गरेपछि बिक्रेताहरुले भने विरोध गरेका छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ७ : ४७ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई