असफलताको सूत्र पुस्तकको पत्रमा होइन मेहनतमा हुन्छ « Khabarhub

असफलताको सूत्र पुस्तकको पत्रमा होइन मेहनतमा हुन्छ


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुनै पनि व्यक्ति सफल हुनुको पछाडि थुप्रै असफलताहरु हुन्छन् ।

असफलतालाई अफल बनाउनका लागि निरन्तर मेहनत र संघर्ष गर्नु आवयक छ । त्यतिमात्र होइन असफलता के कारण भएँ र सफल बन्न कसरी सक्छु भन्ने कुराप्रति गम्भीर भएर सोच्ने र निरन्तर प्रयत्न गरेमा सफल हुन सकिन्छ ।

यस्तो छ अब्राहम लिंकनको सफलताको रहस्य :

अब्राहम लिंकनसँग एकपटक सोधियो– तपाई साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नुभयो ?’

लिंकनले मुस्कुराउँदै भने, –‘मैले आफ्नो जीवनमा पाइला–पाइलामा परीक्षा लिएँ, हरेक असफलताबाट केही कुरा सिकें । सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदैँ गएँ । यसप्रकार एएटा साधारण मानिसबाट म राष्ट्रपति बनें ।’

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  १२ : ५३ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री