सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने « Khabarhub

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने भएको छ ।

कोरोना भाइरसका कारण नेपालले समेत विशेष तयारी तथा उपचार प्रकृयालाई थप प्रभावकारी बनाउन प्रदेश अन्तर्गत कार्ययर मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल कलेजहरुमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनरत एमडी एमएसका विद्याथीहरु तथा एमबीबीएसका विद्यार्थीहरुलाई कोरोनाको रोकथाम तथा नियन्त्रणमा सहयोगका लागि परिचालन गर्ने निर्णय गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारलाई पत्र लेखी सरकारी छात्रवृत्तिमा एमबीबीएस र एमडीरएमएस अध्ययन सकेका डाक्टरलई आवश्यकताअनुसार परिचचालन गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ३ : ५५ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई