सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने « Khabarhub

सीमा बन्द भएपनि पेट्रोलियम ढुवानी नरोकिने


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गरेको निर्णय बमोजिम भोलि (चैत १० गते सोमबार) देखि नेपालको चीन र भारत सीमा बन्द भएपनि पेट्रोलिय ढुवानी सेवा भने सञ्चालन हुने भएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले एक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको ढुवानीमा कुनै रोक नलगाइने जनाएका छन् ।

पेट्रोलियम पदार्थ सहज आपूर्ति सम्वन्धमा शीर्षकमा पौडेलले जारी गरेको सूचनामा लेखेका छन्, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०७६ चैत्र १० देखि सात दिनसम्मका लागि नेपाल चीन तथा भारत तर्फका सीमाहरु तत्काल वन्द गरिने निर्णयमा मानिसहरुको आवागमनमा रोक लगाईको तर अत्यावश्यक सेवाको कारोवार पेट्रोलियम पदार्थ, ग्यास आयात तथा ढुवानी निरन्तर चालु रहने जानकारी सम्पू्र्ण सवैलाई सूचित गरिन्छ। साथै निगमका आ-आफ्ना क्षेत्रका कार्यलप प्रमुख तथा ढुवानी व्यावसायीहरुले स्थानिय प्रशासन तथा भंसारसँग समन्वय गरी पेट्रोलियम पदार्थको ढुवानी कार्य सूचारुराख्न हुन समेत जानकारी गराईन्छ।’

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ९ : ३९ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद