ज्ञानेन्द्र शाहीलाई म्याद थपका लागि जिल्ला प्रशासन लगिँदै « Khabarhub

ज्ञानेन्द्र शाहीलाई म्याद थपका लागि जिल्ला प्रशासन लगिँदै


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।  मंगलबार शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

शाहीलाई आज म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय ललितपुर लैजाने तयारी भइरहको ललितपुर प्रहरीले जनाएको छ ।

लकडाउन उलंघन गरेको आरोपमा शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १ : ४७ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय