अध्यादेश साना दलका लागि ल्याइएको भन्नु अपराध : अध्यक्ष यादव « Khabarhub

अध्यादेश साना दलका लागि ल्याइएको भन्नु अपराध : अध्यक्ष यादव


१० बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश जारी गर्ने सरकारको कदम लोकतन्त्र विरोधी कार्य भएको बताएका छन् ।

बुधवार नेपाली कांग्रेसले आह्वान गरेको प्रतिपक्षी दलहरुको बैठकपछि प्रतिक्रिया दिँदै अध्यक्ष यादवले नाटकीय ढंगले अध्यादेश ल्याउनुपर्ने कुनै बाध्यता नभएको बताए ।

‘लोकतन्त्रलाइ रक्षा गर्न लोकतान्त्रिक शक्तिहरु सहकार्य गरेर पहिलोपटक बैठक बसेको हो, यादवले भने, संविधान तोड्नुपर्ने आवश्यकता उहाँलाई के थियो र ? नाटकीय ढंगले अध्यादेश ल्याउनुपर्ने के आवश्यकता थियो ?

अध्यक्ष यादवले दलहरुको रक्षा गर्ने जिम्मेवारी प्रधानमन्त्रीको भएको र अध्यादेश साना दलका लागि ल्याइएको भन्नु अपराध भएको बताए ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ५ : २० बजे

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा

दुहवीमा भारतीय सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्रको शिलान्यास

काठमाडौं- सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ मा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको