कर्णाली नाका हुँदै भारतबाट आए १९ सयभन्दा बढी नेपाली « Khabarhub

कर्णाली नाका हुँदै भारतबाट आए १९ सयभन्दा बढी नेपाली


९ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली नाका हुँदै भारतबाट १९ सयभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका अनुसार बबई नाका हुँदै १ हजार ९ सय ३० जना नेपाली बिहीबार स्वदेश फिरेका छन् ।

नेपाल आएकाहरूमा दैलेखका ८ सय २९ जना, सुर्खेतका ४ सय ९६, सल्यानका ४ सय ५८, जाजरकोटका ८१, कालिकोटका ५४ र जुम्लाका ११ जना छन्।

उनीहरुलाई आरडीटी परीक्षण गरी सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा अनिवार्य रुपमा बस्ने व्यवस्था मिलाइएको मन्त्री भण्डारीले जानकारी दिए।  भारतबाट आएकाहरुको बबई, सुर्खेत, दैलेख र सुर्खेतका सीमावर्ती क्षेत्रमा आरडीटी गरिनेछ ।

प्रकाशित मिति : ९ जेठ २०७७, शुक्रबार  ८ : ३३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००