प्रिमियर लिग : चेल्सीले एस्टन भिल्लाई हरायो « Khabarhub

प्रिमियर लिग : चेल्सीले एस्टन भिल्लाई हरायो


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लालाई पराजित गरेको छ ।

आइतबार राति एस्टनको मैदानमा भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जीतमा क्रिस्टियन पुलिसिच र ओलिभर जिरुडले एक एक गोल गरे । एस्टनका कोर्टनी हाउसेले एक गोल गरे ।

जीतसँगै चौंथो स्थानको चेल्सीले ३० खेलमा ५१ अंक जोडेको छ । चेल्सीले तेस्रो स्थानको लेष्टर सिटीसँगको अंक दूरी समेत घटाएको छ । २६ अंक जोडेको एस्टन पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ६ : ५६ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका