कुवेत, यूएईलगायतका मुलुकबाट आज ६८१ नेपाली स्वदेश फर्किँदै « Khabarhub

कुवेत, यूएईलगायतका मुलुकबाट आज ६८१ नेपाली स्वदेश फर्किँदै


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ६८१ नेपाली  आज स्वदेश फिर्ता हुने भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बहराइनबाट १५० जनालाई लिएर नेपाल एयरलाईन्सको उडानबाट बिहान ८ बजेर १० मिनेटमा आउने छ ।

दिउँसो पौने दुई बजे पाकिस्तानबाट ७५ जनालाई लिएर हिमालयन एयरलाईनसको विमान आउने छ । त्यस्तै माल्दिभसमा रहेका १५६ जनालाई लिएर हिमालयन एअरलाईन्सकै विमान आउँदै छ ।

एयर अरेवियाको विमानबाट संयुक्त अरब ईमिरेट्स (यूएई)बाट १५० नेपाली स्वदेश फर्किनेछन्  । यसैगरी कुवेतबाट जजीरा एयरको विमानले १५० जनालाई नेपाल ल्याउने तालिका रहेको छ ।

सरकारले प्राथमिकताको सूचीमा परेका नेपालीहरुको उद्दार जारी राखेको छ । नेपाल फर्किनेहरुको कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएकाहरुलाई मात्र स्वदेश फर्काइने छ ।

 

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ७ : ५४ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि