रुसमा ५ लाख ८४ हजार संक्रमित, ८ हजारभन्दा बढीको मृत्यु « Khabarhub

रुसमा ५ लाख ८४ हजार संक्रमित, ८ हजारभन्दा बढीको मृत्यु


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुसमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ८ हजार १११ पुगेको हो ।

एकै दिन ७ हजार ७२८ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ८४ हजार ६८० जना संक्रमित भएका छन् ।

२ लाख ३६ हजार ८५८ जनाको उपचार भइरहेको छ भने ३ लाख ३९ हजार ७११ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ५० बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र