हेटौँडा – कुलेखानी – काठमाडौँ सडकखण्डमा पहिरो, यातायात अवरूद्ध « Khabarhub

हेटौँडा – कुलेखानी – काठमाडौँ सडकखण्डमा पहिरो, यातायात अवरूद्ध


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हेटौँडा – कुलेखानी – काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार  सम्भवतः आज दिउँसोसम्म सडक आवागमन शुरु हुने गरी पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ९ : ५५ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय