तीन वर्षीया बालिका वासिङमेसिनमा फसेपछि… « Khabarhub

तीन वर्षीया बालिका वासिङमेसिनमा फसेपछि…


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – साना बालबालिकालाई त्यसै बाहिर छाड्दा कहिलेकाही नसोचेको दुर्घटना हुने गर्छ ।

केही मिनेट नजरबाट हटाउँदा पनि समस्यामा पर्न सकिने हुन्छ । यस्तै भारतमा पनि एक घटना घटेको छ ।

भारतको बैगलुरको एक गाउँमा एक बालिका वासिङ मेसिनमा नै फसेकी छिन् । तीन वर्षीया बालिका वासिङ मेसिनमा फसेपछि बुबाआमा निकै आत्तिए ।

उनीहरुले आत्तिएर वासिङ मेसिनको ढकन नै काटिदिए । काममा व्यस्त हुँदा बालिका मेसिनको ढकन खुल्ला भएको बेला भित्र पसेकी थिइन् ।

बालिकालाई मेसिबाट बाहिर निकाल्न धेरै प्रयास गरे पनि नसकिएपछि मेसिनको ढकननै काटेर निकाल्नु परेको जनाइएको छ । ती महिला करिव आधा घण्टासम्म वासिङ मेसिन भित्र अड्किएकी बताइएको छ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  ८ : ५४ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना