घरमा रोप्नुहोस् सकारात्मक उर्जा प्राप्त हुने यी ५ वनस्पति « Khabarhub

घरमा रोप्नुहोस् सकारात्मक उर्जा प्राप्त हुने यी ५ वनस्पति


८ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैको चाहना हुन्छ, आफ्नो घर हर सुख सुविधाबाट सम्पन्न होस् ।

त्यसैले मानिसले घर बनाउँदा धार्मिक, वास्तुलगायतका अन्य निमयको पालना गरेर घर बनाउछन् ।

यति मात्रले पनि घरको बसाई सौहाद्रपूर्ण नहुन सक्छ । घरमा सकारात्मक ऊर्जाको आवश्यकता हुन्छ ।

अर्थात घरमा पोजेटिभ इनर्जीको माहौल हुनु पर्दछ । यसका लागी हामीले मात्र केहि बिरुवा रोपेमा सकारात्मक माहौल बन्न सक्छ ।

तुलसी
धार्मिक मात्र नभई स्वास्थ्यका दृष्टिमा समेत गुणकारी मानिएको तुलसीको बिरुवाले सकारात्मक उर्जा बनाउने गर्दछ । घरमा तुलसीको बिरुवा हुनाले यसले नकारात्मक उर्जा खिचेर सकारात्मक उर्जा बनाउने गर्दछ ।

मेहन्दी
सकारात्मक ऊर्जाका लागि मानिसको शरीर तथा मन सहि हुन अत्यन्त आवश्यक हुन्छ ।

तसर्थ शरीर र मनको थकान भगाउन मेहन्दी निकै फाइदाजनक मानिन्छ । घरमा मेहन्दीको बिरुवा रोपेमा अनिन्द्राको समस्या समेत दुर हुने मान्यता छ ।

मनि प्लान्ट
अधिकाशं मानिसले नजानेरै मनिप्लान्ट रोपेका हुन्छन् । तर मनिप्लान्टले घरको वातावरणमा सकारात्मक उर्जा बढाउनुका साथै खुसी र सम्पन्नता भर्ने विश्वास गरिन्छ । घरमा यो बिरुवा रोपेमा यसले नकारात्मकता समेत निकाल्ने विश्वास गरिन्छ ।

घ्यूकुमारी
स्वास्थ्यका दृष्टिले अत्यन्त गुणकारी मानिने घ्यु कुमारीलाई शरीरको सुन्दरता विकासमा महत्वपुर्ण मानिन्छ । तर यस अलावा घरमा घ्यु कुमारी रोपेमा यसले घरको नकारात्मक उर्जा हटाउने र सकारात्मक उर्जा भर्ने मान्यता छ ।

बाँस
बाँसको अर्थ बाहिर जंगल वा खेती गरिने बाँस होइन यो सानो गमलामा रोपिने बेम्बो ट्री हो । यदि घरमा बेम्बो ट्रि रोपिएको छ भने यसले भाग्य तथा प्रेमयुक्त घर बनाउने विश्वास गरिन्छ ।

प्रकाशित मिति : ८ असार २०७७, सोमबार  १२ : ३५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति