निषेध आदेशमा सुनसान काठमाडौंका सडक, खुलेको मौसम (फोटो फिचर) « Khabarhub

निषेध आदेशमा सुनसान काठमाडौंका सडक, खुलेको मौसम (फोटो फिचर)


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमितको संख्या बढेपछि रोकथाम र नियन्त्रण गर्न तीनै जिल्ला प्रशासनले काठमाडौं उपत्यकामा जारी गरेको निषेध आदेशको तेस्रो दिन उपत्यका प्राय: सुनसान रह्‍यो ।

अत्यावश्यक बाहेकका सवारी साधन चलेनन् भने मानिसको चहलपहल पनि देखिएन । तर मौसमको घुम्टो भने खुलेको देखियो ।

काठमाडौंका विभिन्न स्थानमा लिएका तस्वीरले उपत्यकाको सुन्दरताको वर्णन गरेको छ ।

हेर्नुहोस काठमाडौंको खुलेको मौसम

चन्द्रागिरी १३ कङकाली मन्दिरको स्थानबाट देखिएको काठमाडौंको मनोरम दृश्य ।
 थानकोट चेकपोष्ट डाँडाबाट देखिएको वस्ती
उपत्यका प्रवेशका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएपछि सुनसान नागढुङा चेक पोष्ट ।
सुुनसान कलङकी स्वयम्भू सडक खण्ड ।
सुुनसान स्वयम्भू वालाजुु सडक खण्ड ।

पुरात्वातिक शहर भक्तपुरको प्रसिद पाँचतल्ले मन्दिर र त्यस आसपासको बाक्लो वस्ती ।

तस्वीर रासस

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ८ : ५० बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका