प्रहरी प्रधान कार्यालयले गर्‍यो ४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

प्रहरी प्रधान कार्यालयले गर्‍यो ४८८ इन्स्पेक्टरको सरुवा, को कहाँ ? (सूचीसहित)


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रहरीका ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी उनीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार अच्युतराज आर्चायको संघीय प्रहरी एकाई कार्यालय, रुपन्देही प्रशासन शाखा, अन्जन कोइरालाको जिल्ला प्रहरी कार्यालय दोलखा अपराध अनुसन्धान समूह, अनीलकुमार उप्रेतीको संघीय इकाई प्रहरी कार्यालय धनगढी, कैलाली लागुऔषध नियन्त्रण सेलमा सरुवा भएको छ ।

हेर्नोस सरूवा सूची

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १० : १४ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका