काठमाडौँ उपत्यकामा ६४७ सहित आज कहाँ कति थपिए संक्रमित (विवरणसहित) « Khabarhub

काठमाडौँ उपत्यकामा ६४७ सहित आज कहाँ कति थपिए संक्रमित (विवरणसहित)


६ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विगत २४ घण्टामा काठमाडौँ उपत्यकामा ६४७ सहित देशभर १ हजार ३५६ संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।

जसमध्ये काठमाडौँमा मात्रै ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२९ पुगेको छ ।

अहिलेसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १४२ जना छन् । संस्थागत आइसोलेसनमा रहनेको संख्या ९ हजार १९३ जना छन् ।

संक्रमित ८२३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म नेपालमा ४८ हजार ६१ जनाले कोरोना जितेका छन् ।

यसअघि हिजो १६ जनाको मृत्यु पुष्टि भएको थियो । १ हजार १५४ जना कोरोना संक्रमित थपिँदा १ हजार ५ जनाले कोरोनालाई जितेका थिए ।

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

Image may contain: text that says 'प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका हालसम्मको व्यक्तिहरुको संख्या डिस्वार्जको संख्या ९१७ ३३० ४३५७ १२४७६ प्रदेश ૧ प्रदेश वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५३६ ५०९ ११६५४ २६१९ १६१२ ७१६ २५५१ ७৭७৭ ७४६६ २७४९ ६३४० ४६०६१ ड.आई.सी.यु र भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १० ૧ १६ १२5 o प्रदेश ৭ प्रदेश वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा २६ ५ २२ १५ o २ o १९६ ३१ कोभिड-१९ को राष्ट्रिय अद्यावधिक विवरण| २०७७ आश्विन गते'

Image may contain: text that says '९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरू र शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्रमितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडों| भक्तपुर ललितपुर मकवानपुर चितवन प्रदेश ૧ प्रदेश २ बागमती संक्रमितहरुको शुन्य संख्या भएका जिल्लाहरू सोलुखुम्बु रसुवा रुपन्देही मुस्तांग म्यारदी गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम १०. गत २४ घन्टामा निधनको विवरण डोल्पा मुगु हुम्ला प्रदेश जिल्ला महिला (जना) बागमती काठमाडों पुरुष (जना) काभ्रपला्चाक ५० वर्षीय पुरुष जम्मा: २ ૧ ५० वर्षीय महिला ૧ आजसम्म निधन हुनेको जम्मा संख्या: ४२९ हार्दिक समवेदना > संक्रमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६४% कोभिड-१९ को राष्रिय अद्यावधिक विवरण।मि २०७७ आश्विन गते'

Image may contain: text

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ४ : ३७ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।