कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने « Khabarhub

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । 

आज पत्रकार सम्मेलन गर्दै कांग्रेस निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनमा सो संख्याका प्रतिनिधि सहभागी हुने जानकारी दिएको हो ।

कांग्रेसको यो महाधिवेशनले देशभरबाट साढे ३ लाखभन्दा बढी निर्वाचित नेतृत्व चयन गर्दैछ । कांग्रेसले यस पटकको महाधिवेशनलाई प्रविधिमैत्री र चुस्त बनाउने दाबी गरेको छ । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ६ : १२ बजे

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले

बाल न्याय प्रणालीलाई बालमैत्री बनाउन विधेयक संशोधन : महिलामन्त्री वादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु–  बाणगङ्गा नगरपालिका–४, गजेहडास्थित तौलिहवा सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह