३१,५३८ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

३१,५३८ कोरोना संक्रमित होम आइसोलेसनमा


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म सक्रिय कोरोना संक्रमित ४४ हजार ८७७ जनामध्य ३१ हजार ५३८ जना होम आइसोलेसनमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ३१ हजार ५३८ संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएका हुन् ।

उनका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार १२२ जना होम आइसोलेसनमा छन्।

त्यसैगरी प्रदेश १ मा ५ हजार २५०, प्रदेश २ मा १ हजार २४६, लुम्बिनी प्रदेशमा ३हजार ७४०, सुदूरपश्चिम प्रदेशमा ८७०, गण्डकी प्रदेशमा १ हजार ४२८ र कर्णाली प्रदेशमा ८७७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  १० : ३० बजे

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो