संयमित भएर दशैँ मनाउन मलेसियामा रहेका नेपालीहरुलाई दूतावासको आग्रह « Khabarhub

संयमित भएर दशैँ मनाउन मलेसियामा रहेका नेपालीहरुलाई दूतावासको आग्रह


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– मलेसियास्थित नेपाली दूतावासले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संयमित भएर दशैँ मनाउन नेपालीहरुलाई आग्रह गरेको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले शुभकामना सन्देश जारी गर्दै मलेसिया, ब्रुनाई, फिलिपिन्स र ईण्डोनेशियामा रहेको नेपालीलाई समेत संयमित भएर दशैं मनाउनु अनुरोध गरेका हुन् ।

दशैं तिहार मनाउने विशेष प्रकृया तथा विधि भएपनि आफू बसोवास गरेको मुलुकको संस्कृति, आफू आवद्ध रहेको पेशा तथा व्यवसायलाई पनि मध्यनजर गर्न दूतावासले आग्रह गरेको छ ।

यसैबीच दूतावासको सहजिकरणमा हालसम्म १६ हजार ७ सय २१ जना नेपाली स्वदेश फर्केका छन् ।

कार्यक्षेत्रमा पर्ने मुलुकहरुबाट कोभिड १९ को कारण अलपत्र परेका नागरिक फिर्ता पठाएको दूतावासले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ९ : २५ बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली