पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण « Khabarhub

पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना परीक्षणका लागि चार दिन अघि स्वाव दिएकाेमा बिहीबार (आज) सीडीओ पंगेनीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

प्रजिअ पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार उनी क्वार्टरमै बसेकी छिन् ।

यसैबीच नवलपुर प्रहरी प्रवक्ता डिएसपी माेहनबहादुर खाँडलाई पनि काेराेना पाेजेटिभ देखिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ९ : २८ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै