रोनाल्डको गोलमा युभेन्टसको सहज जित | Khabarhub Khabarhub

रोनाल्डको गोलमा युभेन्टसको सहज जित


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ ।

शनिबार राति युभेन्ट्सले काग्लियारीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३८औं मिनेटमा अल्भारो मोराटाको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरेका रोनाल्डोले नै दोस्रो गोल पनि गरे ।

उनले पहिलो हाफ सकिन तीन मिनेट अघि दोस्रो गोल थपेका थिए ।

जितसंगै युभेन्ट्स तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ९ : ५४ बजे

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन