डा. भट्टराई दम्पती कोरोना संक्रमण मुक्त « Khabarhub

डा. भट्टराई दम्पती कोरोना संक्रमण मुक्त


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व प्रधानमन्त्री एवं जनता सामाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई एक महिना पछि कोरोना संक्रमण मुक्त भएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत आफू करोनामुक्त भएको जानकारी दिएका हुन् ।  करिव एक महिना अगाडि उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

भट्टराई यस अगाडि गरिएका ३ वटा कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो ।

पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको उनले समाजिक सञ्जाल मार्फत् जानकारी गराएका छन् । भट्टराईसँगै उनकी श्रीमती हिसिला यमी पनि कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका छन् ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ८ : १० बजे

बेमौसमी वर्षाले गहुँबालीमा क्षति

लुम्बिनी – दुई दिनको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएको छ।

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

शरणार्थी र नेदरल्यान्ड्सको सद्भाव

अहिले आप्रवासीको समस्या संसारभर फैलिएको छ। यो थुप्रै देशमा थपिएका

कागतीखेतीबाट वार्षिक २० लाख आम्दानी

पथरी – सूर्योदयसँगै सुरु हुन्छ रुद्रमणि न्यौपानेको दैनिकी । पातलो

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने

दमौली – बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी