वेस्ट ह्यामविरूद्ध चेल्सीको शानदार जित, ट्यामी अब्राहमको दुई गोल « Khabarhub

वेस्ट ह्यामविरूद्ध चेल्सीको शानदार जित, ट्यामी अब्राहमको दुई गोल


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबल वेस्ट ह्यामविरूद्ध चेल्सीले शानदार जित हात पारेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो । चेल्सीको जितमा ट्यामी अब्राहमले दुई गोल गरे भने थिएगो सिल्भाले एक गोल गरे ।

सिल्भाले १०औँ मिनेटमा नै गोल गरी चेल्सीलाई अग्रता दिलाएको खेलमा अब्राहमले ७८औँ र ८०औँ मिनेटमा गोल गर्दै जित दिलाए ।

जितपछि १४ खेलमा २५ अंक जोडेको चेल्सी पाँचौँ स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम २१ अंकसहित दशौँ स्थानमा छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ६ : १८ बजे

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं – नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत काम

मोरङ – सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ

निर्वाचन आउन ३७ दिन बाँकीः समानुपातिकको मतपत्र छाप्ने काम सकियो

काठमाडौं – आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ १३ गते मंगलबार माघ