प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी, लगत्तै केन्द्रीय समिति बस्ने « Khabarhub

प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक जारी, लगत्तै केन्द्रीय समिति बस्ने


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ ।

बैठक अहिले थापाथलीस्थित कार्की बैंक्वेटमा जारी छ । स्थायी कमिटी बैठकले आजै बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने जनाइएको छ।

बैठकमा प्रचण्ड, नेपाल, झलनाथ खनाललगायत नेताहरूको सहभागिता छ।

लगत्तै बस्ने केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरु आउनेक्रम जारी रहेछ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  १ : ४३ बजे

काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा पुगेकी छन्

रसुवा भन्सार : ६ महिनामा एक अर्ब १६ करोड राजस्व सङ्कलन

रसुवा– रसुवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा एक

निर्वाचनको तयारीको विषयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले निर्वाचन तयारीको विषयमा पत्रकार सम्मेलन गर्दैछ

साना दल र विद्रोही नेताको स्वागतमा व्यस्त प्रचण्ड

काठमाडौं – साना ठुला गरेर करिब दुई दर्जन पार्टीसँग मिलेर

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

दाङ– घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भालेपालन