दाहाल- नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव « Khabarhub

दाहाल- नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।

काठमाडौँको कार्की बैंक्वेटमा जारी बैठकमा केपी ओलीलाई हटाउँदै माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव पेस भएको छ । प्रस्तावमा कार्यकारी अध्यक्षको व्यवस्था हटाइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

यसअघि आजै बसेको प्रधानमन्त्री ओली पक्षधर बैठकले ५५६ जना केन्द्रीय सदस्य थपेको छ । बैठकले आउँदो वर्षको मंसिर २ गते महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  २ : १२ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु