सर्वोच्चले संसद पुनर्स्थापना गर्छ भन्ने हल्लाको पछि नलागी चुनावमा जुट्नुस् : ओली « Khabarhub

सर्वोच्चले संसद पुनर्स्थापना गर्छ भन्ने हल्लाको पछि नलागी चुनावमा जुट्नुस् : ओली


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन।

बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकमा ओलीले सर्वोच्चले संसद पुनर्स्थापना गर्छ भन्ने हल्लाको पछि नलागी चुनावको तयारीमा जुट्न केन्द्रीय सदस्यहरुलाई  निर्देशन दिएका हुन ।

उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनमा दुई-तिहाइ मत ल्याउने दाबी समेत गरेको छन्।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ५ : ०६ बजे

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु