नेपालमा भारतको सहयोगमा सञ्चालित परियोजनाका विषयमा छलफल « Khabarhub

नेपालमा भारतको सहयोगमा सञ्चालित परियोजनाका विषयमा छलफल


७ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको सहयोमा नेपालमा सञ्चालित  परियोजनाका विषयमा मिशन उप-प्रमुख नामग्या खम्पाले जानकारी लिएकी छन् ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङसँग भेटवार्ता गरी सो विषयमा उनले जानकारी लिएको नेपालस्थित भारतीय दूतावासले जानकारी दिएको हो ।

भेटमा भारतको सहयोगमा रेलवे र सडक क्षेत्रमा सञ्चालित परियोजनाहरूको बारेमा छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : ७ पुस २०७७, मंगलबार  ८ : ५७ बजे

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित