यौनधन्दा चलाउने हिरोइन पक्राउ « Khabarhub

यौनधन्दा चलाउने हिरोइन पक्राउ


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – होटल नै बुक गरेर यौन धन्दा चलाउने दुई जना हिरोइनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हाइप्रोफाइल यौनधन्दा चलाइरहेका दुई हिरोइनहित तीन जनालाई मायानगरीबाट मुम्बइ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने मध्ये २ जना तुर्कमेनिस्तानका नागरिक हुन् । उनीहरु मुम्बइमा बसेर बलिउड फिल्ममा समेत काम गर्दै आएका थिए । उनीहरुको विवरण भने गोप्य राखिएको छ ।

मुम्बइको इम्पिरियल होटलमा अवैध यौनधन्दा चलिरहेको जानकारीपछि प्रहरीले छ । यी विदेशी महिलाहरु फिल्ममा काम गर्नुका साथै पुणेको एक कलेजमा एमबीए पढ्दै गरेका थिए ।

प्रहरीका अनुसार ग्राहकलाई खुसी बनाएमा उनीहरुलाई एक रातको १ लाख रुपैयाँ (१ लाख ६० हजार नेपाली रुपैयाँ) सम्म दिइने गरेको थियो।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १२ : ४५ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ