भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र न्यु डायमण्ड भिड्ने « Khabarhub

भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि एपीएफ र न्यु डायमण्ड भिड्ने


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनभीए नेसनल महिला/ पुरुष भलिबल क्लब च्याम्पियनसिपअन्तर्गत महिलातर्फको फाइनलमा न्यु डायमण्ड र एपीएफ भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै न्यु डायमण्ड फाइन पुगेको हो ।

न्यु डायण्डले आर्मीलाई ३-० को सेटमा पराजित गरेको हो । न्यु डायमण्डले आर्मीलाई पहिलो सेटमा २५-१५ अंकमा रोकेको थियो भने दोस्रो सेटमा २५-२२ अंकमा रोकेको थियो ।

न्यु डायमण्डको अन्तिम सेटमा आर्मीलाई २५-१३ को सेटमा हराएको हो। पहिलो सेमिफाइनलमा नेपमल पुलिस क्लबलाई ३-० सेटमा पराजित गर्दै एपीएफ फाइनल पुगिसकेको छ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  १ : ४२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल