मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने पियन रंगेहात पक्राउ « Khabarhub

मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने पियन रंगेहात पक्राउ


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– जिल्ला प्रशासन कार्यालय सप्तरीको मुद्दा शाखामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (पियन) केशव कुमार यादव ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अभद्र व्यवहारको मुद्दा पेशी राखी टुङ्ग्याइदिने भन्दै प्रतिवादीसँग लिएको ४ हजार रुपैयाँ घुससहित कार्यालय सहयोगी यादव पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले यादवलाई घुस लिएको रकमसहित प्रशासन कार्यालयबाटै पक्राउ गरेको हो ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ३ : २१ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका