कर्णाली प्रदेशमा नेकपाका मायाप्रसाद र सुमित्रा विजयी « Khabarhub

कर्णाली प्रदेशमा नेकपाका मायाप्रसाद र सुमित्रा विजयी


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुवै जना सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) का उम्मेदवार विजयी भएका छन् ।

नेकपाका मायाप्रसाद शर्मा ३६१८ मतभारका साथ विजयी भए । कांग्रेसका उम्मेदवार डिल्लिराम पाठकले एक हजार २६ मतभार प्राप्त गरे ।

यस्तै, महिलातर्फ नेकपाकै सुमित्रा विसी ३६८४ मतका साथ विजयी भइन् । कांग्रेसकी गणेशकुमारी बस्नेतले १०२६ ल्याइन् ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ६ : ३३ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित