ललितपुरको बालकुमारीबाट विप्लवका कार्यकर्ता पक्राउ « Khabarhub

ललितपुरको बालकुमारीबाट विप्लवका कार्यकर्ता पक्राउ


९ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई ललितपुरको बालकुमारीबाट पक्राउ गरेको छ ।

प्रहरीले विप्लव नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल लेखक संघका केन्द्रीय कोषाध्यक्ष ‘प्रतिवद्ध’ भनिने लोमन कुमार सुनुवार पक्राउ गरेको हो ।

सुनुवारलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ललितपुरको बालकुमारीबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहीबार  ७ : ५७ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै