कोरोनाका कारण इटालियन सिरीएका तीन खेल रद्द « Khabarhub

कोरोनाका कारण इटालियन सिरीएका तीन खेल रद्द


११ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरसको संक्रमण फैलदै गएपछि  इटालियन सिरीएका शनिबार रातिका तीन वटा खेल रद्द भएका छन् ।

कोरोना भाइरसको त्रासका कारण इन्टर मिलान र साम्पडोरिया, वेरोना र काग्लिएरी तथा एट्लान्टा र सासुओलोको खेल स्थगित भएका हुन् ।

इटालीका प्रधानमन्त्री जुसेपे कोन्तेले शनिबार पत्रकार सम्मेलन गरी तीन खेल कोरोना भाइरसको संक्रमण भयका कारण स्थगित भएको जानकारी दिए ।

उनले कोरोनाबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि आह्वान गरेका छन ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतबार  ९ : ०७ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको