पूर्वीपहाडी भेगमा मेघगर्जनसहित बर्षा हुने « Khabarhub

पूर्वीपहाडी भेगमा मेघगर्जनसहित बर्षा हुने


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपालमा पश्चिमी वायु स्थानीय वायुको प्रभाव कायम रहेकाले  आज अपरान्ह पहाडी भेगमा बर्षाको पूर्वानुमान गरिएको छ ।

विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको  संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अन्य स्थानको समेत मौसममा बदलीको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । राति पनि देशको पश्चिमी  पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का वर्षा एवं पश्चिमि हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्क रहन आह्वान समेत गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ६ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै